• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

मतगणनाकाे प्रारम्भिक नतिजाः रास्वपाकाे पक्षमा जनलहर उल्लेख्य, १०० क्षेत्रमा अग्रस्थानमा

मतगणनाकाे प्रारम्भिक नतिजाः रास्वपाकाे पक्षमा जनलहर उल्लेख्य, १०० क्षेत्रमा अग्रस्थानमा

काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउन थालेका छन् ।

काठमाडौँ उपत्यकाका सहित विभिन्न जिल्लाका धेरैजसाे निर्वाचन क्षेत्रमा मतगणना सुरु भई धमाधम प्रारम्भिक परिणाम आउन थालेका हुन् ।

मतगणना जारी रहेका १४० स्थान मध्ये रास्वपाकाे पक्षमा उल्लेख्य जनलहर देखिएकाे छ ।

जसमा रास्वपा १०० स्थानमा अग्रता रहँदा एक स्थानमा विजयी भइसकेकाे छ । कांग्रेस १२ स्थानमा अघि छ भने एक स्थानमा जीत हात पारेकाे छ। यस्तै एमाले १०, नेकपा १० र श्रम संस्कृति २ स्थानमा अघि देखिएका छन् ।

यसैगरि अन्य दल ४ स्थानमा अघि देखिन्छन् । उता समानुपातिकमा पनि रास्वपा नै अघि देखिएकाे छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन २२, शुक्रबार ११:२५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP