• २०८३ भाद्र २१ | Sun, 06 Sep 2026

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ काराेबार ?

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ काराेबार ?

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सार्वजनिक गरेको मूल्यअनुसार छापावाल सुन तोलामा एक हजारले घटेर २ लाख १६ हजार १०० रुपैंयाँ कायम भएकाे छ।

यसअघि मंगलबार छापावाल सुन तोलामा २ लाख १७ हजार १०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि आज घटेको छ। मंगलबार तोलामा २ हजार ५९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज ४५ रुपैंयाँ घटेर तोलामा २ हजार ५५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १, बुधबार ०४:५६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP