• २०८३ असार ३२ | Thu, 16 Jul 2026

तलेजु मन्दिरमा भक्तजनको भीड

तलेजु मन्दिरमा भक्तजनको भीड

काठमाडौं। काठमाडौंको हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु मन्दिरमा पूजा गर्ने भक्तजनको घुइँचो लागेको छ ।

याे मन्दिर आजकै दिन वर्षमा एक दिन सर्वसाधारणका लागि खुल्ला गरिन्छ । आज महानवमीको दिन तलेजु मन्दिरमा भक्तजनहरुले पूजापाठ गरेका छन् ।

बिहानदेखि मन्दिरमा भक्तजनहरुको घुइँचो लागेको छ। यस मन्दिरमा पूजापाठ गर्नाले मागेको आशीर्वाद प्राप्त हुने भक्तजनको विश्वास छ। गाेरखापत्र अनलाइनबाट



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १५, बुधबार ०९:२२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP