• २०८३ असार ३१ | Wed, 15 Jul 2026

नेकपा स्थायी समिति बैठक शुरु, विप्लवको राजनीतिक प्रस्ताव पेश

नेकपा स्थायी समिति बैठक शुरु, विप्लवको राजनीतिक प्रस्ताव पेश

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक शुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय कपिलबस्तुमा शुरु भएको बैठकमा महासचिव विप्लवले राजनीति प्रस्ताव पेश गरेका छन् ।

बिहानबाट शुरु भएको बैठकमा महासचिव विप्लवले ‘विशिष्ट परिस्थितिको विशेष कार्यभार’ शीर्षकको प्रस्ताव पेश गरेका हुन् ।

८ पृष्ठ लामो प्रस्तावमा जेनजी विद्रोह, विकसित राजनीतिक घटनाक्रम लगायतको विश्लेषण गर्दै राजनीतिक निकासको बाटोसमेत समेटिएको छ।

छलफलपछि पास हुने प्रस्ताव भोलिदेखि शुरु हुने नेकपा केन्द्रीय समिति बैठकमा उक्त प्रस्तुत हुनेछ ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २५, शनिबार ०७:४०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP