• २०८३ असार ३२ | Thu, 16 Jul 2026

कस्ताे छ आजकाे माैसम पूर्वानुमान ?

कस्ताे छ आजकाे माैसम पूर्वानुमान ?

काठमाडाैँ। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

२०८२ मङ्सिर ०१ गते (सोमबार)
दिउँसोः कोशी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

रातिः देशभर मौसम मुख्यतया सफा रहने छ।

२०८२ मङ्सिर ०२ गते (मङ्गलबार)
दिउँसोः कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

रातिः कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर १, सोमबार ०१:२४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP