• २०८३ असार ३२ | Thu, 16 Jul 2026

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैनः महाशाखा

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैनः महाशाखा

काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ।

आज बिहान गण्डकी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

यस्तै राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर १९, शुक्रबार ०१:०७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP