• २०८३ असार ३२ | Thu, 16 Jul 2026

लागू औषधसहित काभ्रेको पाँचखालबाट दुई जना पक्राउ

लागू औषधसहित काभ्रेको पाँचखालबाट दुई जना पक्राउ

काभ्रे। लागू औषधसहित प्रहरीले काभ्रेको पाँचखालबाट दुई जनालाई पक्राउ गरेको छ।

पाँचखालका भिन्नाभिन्नै ठाउँबाट दुई जना पक्राउ परेका हुन्। उनीहरुको साथबाट प्रहरीले ट्रामाडोल, नाईटोमेर, स्पास र तीन किलो गाँजा बरामत गरेको हो ।

पक्राउ पर्नेमा पाँचखाल नगरपालिका वडा ६ का समिर पराजुली र पाँचखाल पलाञ्चोकका ज्ञानबहादुर खत्री रहेका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर २१, आईतवार १६:३२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP