• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

मेष राशिहरूको लागि यो महिना सामान्य रहनेछ। आर्थिक पक्ष सामान्य रहनेछ भने व्यापार व्यवसायमा पनि सामान्य लाभ रहनेछ। नयाँ कार्य थालनिको लागि उपयुक्त समय नहोला। स्वास्थ्यमा आँखा सम्बन्धी समस्याले सताउन सक्छ। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। सानो प्रयासले जीवनशैलीमा बदलाव लेर आउन सकिएला। मान सम्मानका साथ प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। विद्यार्थीहरूको प्रतिभाको उच्च मूल्यांकन हुनेछ। साहित्य वा लेखनको क्षेत्रमा निखार आउनेछ। विश्वास मात्रबाट धोखा पाइएला सचेत रहनुहोस्। यो महिनाभरी भगवान सूर्यलाई अर्घ्य दिएर दिनको प्रारम्भ गर्नुहोस्।



कालोटोपी कालोटोपी    
  • २०८१ चैत्र २७, बुधबार ०४:३१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP