• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

कन्या राशिहरूको लागि यो महिना श्रेष्ठ रहनेछ। नोकरी वा पेशामा विवादास्पद मामिलाहरू सुल्झाउन सक्नुहुनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। साझेदारी व्यापारबाट लाभ मिल्ला। प्रेम सम्बन्धलाई लिएर सचेत रहनुहोस्। व्यापार व्यवसायमा विस्तारको लागि योजनाहरू बन्नेछन्। दाम्पत्य जीवन सुमधुर रहनेछ। कार्य क्षेत्रमा मेहनतको उचित प्रतिफल मिल्नेछ। युवा वर्गहरूलाई करियरलाइ लिएर सही मार्गदर्शन मिल्नेछ। उद्योग व्यापारबाट धनलाभ हुनेछ। आत्मबलमा वृद्धिको योग छ। आफूलाई ऊर्जावान बनाउनुको लागि भगवान बिष्णुको पूजा गरेर दिनको प्रारम्भ गर्नुहोला।



कालोटोपी कालोटोपी    
  • २०८१ चैत्र २७, बुधबार ०४:३६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP