• २०८३ कार्तिक ४ | Tue, 20 Oct 2026

त्रिभुवन विश्वविद्यालयका परीक्षाहरू तत्कालका लागि स्थगित

त्रिभुवन विश्वविद्यालयका परीक्षाहरू तत्कालका लागि स्थगित

काठमाडौँ । हाल सञ्चालित त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक र स्नातकोत्तर तहका परीक्षाका कार्यक्रमहरू तत्कालका लागि स्थगित गरिएका छन्।

अर्को सूचना नआएसम्म सम्पूर्ण परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रण कार्यालयले आज एक सूचना निकालेर जनाएको हो।

सोमबार र मंगलबार देशभर जेनजी आन्दोलन उग्र बनेपछि परीक्षा नियन्त्रण कार्यालयले २६ गतेदेखि पछिका सबै परीक्षा स्थगित गरेको जनाएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र २५, बुधबार ११:०२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP