• २०८३ असार ३१ | Wed, 15 Jul 2026

विमानस्थल खुलेपछि हवाई यात्रुको चाप बढ्याे

विमानस्थल खुलेपछि हवाई यात्रुको चाप बढ्याे

काठमाडौँ । सोमबारको आन्दोलनसँगै बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेपछि हवाई यात्रुको चाप बढेको छ ।

सडक मार्ग बन्द भएका कारण आन्तरिक टर्मिनलतर्फ यात्रुको भीड बढी देखिएको छ। अन्तर्राष्ट्रियतर्फ पनि यात्रुको चाप बढेको छ ।

केही यात्रु भने अलपत्र परेका छन् । वैदेशिक रोजगारीमा जाने यात्रुहरू भने टिकट नआएकाले अलपत्र परेको बताउँछन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र २६, बिहीबार ०८:४३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP