• २०८३ असार ३२ | Thu, 16 Jul 2026

काठमाडौँ जिल्ला अदालतका सबै सेवा स्थगित

काठमाडौँ जिल्ला अदालतका सबै सेवा स्थगित

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले आफ्ना सबै सेवाहरू स्थगित गरेको छ । आज एक सूचना जारी गर्दै अदालतले अर्को सूचना जारी नभएसम्मका लागि सेवाहरु स्थगित गरिएकाे जनाएकाे हाे ।

जेएनजी आन्दोलनका क्रममा भएको आगजनीका कारण अदालत पूर्णरुपमा जलेको जनाउँदै सम्पूर्ण सेवा स्थगित गरिएको सूचनामा उल्लेख छ।

यसबाट सरोकारवाला तथा सेवाग्राहीहरूमा पर्न गएको असुविधाका लागि अदालतले दुःख व्यक्त गरेको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र २९, आईतवार ०८:३५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP