• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

दशैंकाे टीकाको शुभसाइत कुन देशमा कतिबेला ? (विज्ञप्तिसहित)

दशैंकाे टीकाको शुभसाइत कुन देशमा कतिबेला ? (विज्ञप्तिसहित)

काठमाडौं । यस वर्षकाे बडादशैंको टीका विभिन्न देशमा लगाइने शुभसाइत सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले विदेशमा बस्ने नेपालीका निम्ति शनिबार (असोज ४) साइत सार्वजनिक गरेको हो ।

देशभित्रका निम्ति नेपाल पञ्चांग निर्णायक विकास समितिले यसअघि नै साइत सार्वजनिक गरिसकेको छ । नेपालमा असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा दशैंकाे टीकाको उत्तमसाइत रहेको समितिले जनाएको छ ।

विदेशमा भने भारतको नयाँ दिल्लीमा अक्टोबर २ को बिहान ११ बजेर ४९ मिनेटको साइत उत्तम रहेको अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले जनाएको छ ।

र याे पनि 

यस वर्षकाे दशैंका शुभसाइतहरु सार्वजनिक (विज्ञप्तिसहित)

 



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ४, शनिबार ११:५९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP