• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

प्रधानमन्त्री कार्कीले भाेलि राष्ट्रका नाममा सम्बोधन गर्ने (भिडियाेसहित)

प्रधानमन्त्री कार्कीले भाेलि राष्ट्रका नाममा सम्बोधन गर्ने (भिडियाेसहित)

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले भाेलि राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छिन्।

उनले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी हुन् ।

प्रधानमन्त्री कार्कीले अन्तरिम सरकारको प्रधानमन्त्री शपथ ग्रहण गरेपश्चात् पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन् ।

दशैंको शुभकामनालगायत अन्य कुराहरू पनि सम्बोधनमा समेटिने बताइएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ८, बुधबार १५:०९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP