• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

मनमाेहक ताप्लेजुङ बजार (फाेटाेफिचर)

मनमाेहक ताप्लेजुङ बजार (फाेटाेफिचर)

ताप्लेजुङ । ताप्लेजुङ आफैंमा रमणीय जिल्ला हाे । त्यसमाथि पाथिभरा मन्दिर जानेका लागि त याे अविष्मरणीय नाम पनि हाे ।

default

हिमाली जिल्ला ताप्लेजुङ नेपालका पुग्नै पर्ने गन्तव्य मध्येकाे एक हाे । तस्बीरमा देखिएकाे ताप्लेजुङकाे सदरमुकाम फुङलिङ बजार हो ।

आज हामीले ताप्लेजुङ बजारकाे बिहानीका केही तस्बीरहरु यहाँ प्रस्तुत गरेका छाैं ।

default
default
default
default

तस्बीरः नन्दु बानियाँकाे फेसबुकबाट



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ९, बिहीबार ०२:०८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP