• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

राष्ट्रिय दलित आयोगले बुझायाे राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन

राष्ट्रिय दलित आयोगले बुझायाे राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन

काठमाडौँ । राष्ट्रिय दलित आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ।

बिहीबार राष्ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

दलित आयोग नेपालको संविधानको धारा २५५ मा व्यवस्थित संवैधानिक आयोग हो । यसले दलित समुदायको हित अभिवृद्धि गर्न जातीय छुवाछुत, उत्पीडन एवम् विभेद अन्त्यका लागि पहल गर्दै आएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ९, बिहीबार ११:५१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP