• २०८३ असार ३१ | Wed, 15 Jul 2026

बडादशैंको टीका आज पनि जारी

बडादशैंको टीका आज पनि जारी

काठमाडौं। विजया दशमीको टीका ग्रहण आज पनि जारी छ।

पहिलो दिन टीका थाप्न टाढा जान नसक्नेहरु आज पनि मान्यजनको हातबाट टीका र आशीर्वाद ग्रहण गर्न जाने परम्परा छ।‌

विजया दशमीको टीका ग्रहण पाँच दिनसम्म निरन्तर रहनेछ। यसवर्षको दशैंको शुभ साइतमा बिहीबार बिहान ११:५३ मा टीका ग्रहण गरिएको थियो।

असोज ६ गते घटस्थापना गरिएको थियो। सो दिन राखिएका जमरा कोजाग्रत पूर्णिमाको दिनसम्म लगाइन्छ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १६, बिहीबार २३:४६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP