• २०८३ असार ३१ | Wed, 15 Jul 2026

यस्ता छन् मन्त्रिपरिषद्का बीस निर्णयहरु

यस्ता छन् मन्त्रिपरिषद्का बीस निर्णयहरु

काठमाडौँ । सरकारले मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकका निर्णय सार्वजनिक गरेको छ।

सञ्चार मन्त्रालयमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलनमार्फत आज बैठकका २० वटा निर्णय सार्वजनिक गरेका हुन्।

बैठकले वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अघि बढाउने निर्णय गरेकाे छ ।

यस्तै न्याय सेवाका ८ जना अधिकृतहरूको सरुवा गर्ने, असोज १९ र २० गते गृह मन्त्रालयले दिएको सार्वजनिक बिदाको समर्थन गर्ने, इलामलाई ३ महिना विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नेलगायत निर्णय छन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २४, शुक्रबार १२:०१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP