• २०८३ असार ३१ | Wed, 15 Jul 2026

बुडाेल सामुदायिक साकाेसकाे २६ औं साधारण सभा मंसिर ६ गते हुने (सूचनासहित)

बुडाेल सामुदायिक साकाेसकाे २६ औं साधारण सभा मंसिर ६ गते हुने (सूचनासहित)

बनेपा । काभ्रेकाे बनेपामा मुख्य कार्यालय रहेकाे बुडाेल सामुदायिक साकाेसकाे २६ औं वार्षिक साधारण सभा आगामी मंसिर ६ गते हुने भएकाे छ।

यसअघि भदाै २९ गते शुरु भइ असाेज ६ गते सम्पन्न हुने कार्यक्रम तय भइसकेकाे अवस्थामा भदाै २३ र २४ गतेकाे जेनजी आन्दाेलनपछि उत्पन्न राजनीतिक अवस्थाका कारण स्थगित साधारणसभा मंसिर ६ गते हुन लागेकाे हाे ।

साे दिन बनेपाकाे उग्रचण्डी हाेटल, माँ उग्रचण्डी पार्टी भेन्यु नाला, धुलिखेल तालिम केन्द्र धुलिखेल र पाँचखाल सेवा केन्द्र पाँचखालमा एउटै समयमा साधारण सभा हुने संस्थाका प्रमुख कार्यकारी अधिकृत विवेकराज ठकुरीले जानकारी दिनुभयाे ।

गत असाेज ६ गते बसेकाे संचालक समितिकाे बैठकले नयाँ कार्यक्रमकाे मिति सार्वजनिक गरेकाे हाे । सूचनाकाे पूर्णपाठ यस्ताे छः



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ३०, बिहीबार १३:५८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP