काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शुभ साइतमा तिहारको टीका ग्रहण गर्नुभएको छ।
बहिनीहरूको हातबाट उहाँले भक्तपुरको गुण्डुस्थित निवासमाआज बहिनीहरूबाट भाइटीका लगाउनु भएको हो ।
तीन बहिनीहरू विष्णुमाया ढकाल, कौशल्या कोइराला र विष्णुकुमारी पौडेलको हातबाट उहाँले भाइटीका ग्रहण गर्नुभएको हो ।
तस्बीरः गाेरखापत्र अनलाइनबाट
प्रतिक्रिया