• २०८३ असार ३१ | Wed, 15 Jul 2026

कांग्रेस केन्द्रीय समितिकाे बैठक मङ्सिर १ गते बस्ने

कांग्रेस केन्द्रीय समितिकाे बैठक मङ्सिर १ गते बस्ने

काठमाडौँ । शनिबार बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार शनिबार दिउँसो २ बजे बस्ने भनिएको बैठक आगामी मङ्सिर १ गते सोमबार दिउँसो २ बजे बस्ने गरि स्थगित भएकाे हाे ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितीका लागि निर्देशानुसार अनुरोध गरिएको उनले जानकारी दिए ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक २९, शनिबार १२:२४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP