• २०८३ असार ३१ | Wed, 15 Jul 2026

मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी

मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी

काठमाडौँ । मनाङबाट कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन् ।

अन्तिम मतपरिणाम अनुसार गुरुङले २ हजार ४१४ मत पाएर विजयी भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेकपाकी उम्मेदवार एशोदा गुरुङ (सुवेदी)ले ४५४ मत पाइन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन २२, शुक्रबार १३:१७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP