• २०८३ असार ३० | Tue, 14 Jul 2026

आज ३९.९२ अंकले बढ्याे नेप्से, कति भयाे कारोबार ?

आज ३९.९२ अंकले बढ्याे नेप्से, कति भयाे कारोबार ?

काठमाडौँ । आइतबार नेप्से परिसूचक ३९.९२ अंकले बढेकाे छ । यस सँगै नेप्से २ हजार ६००.२२ को विन्दुमा उक्लिएको छ।

आज ३३४ कम्पनीका १ करोड ३३ लाख ८१ हजार ९२६ कित्ता शेयर किनबेच भए । जसमा ६ अर्ब २८ करोडकाे कारोबार भएको छ ।

आज २३७ कम्पनीको मूल्य बढ्दा १८ कम्पनीको मूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक ६५ करोड ६० लाख रुपैंयाँको कारोबार भएको छ । यस्तै पिपुल्स हाइड्रो पावरको ३४ करोड ७८ लाख रुपैंयाँ र तेस्रोमा राधी विद्युतको २१ करोड ९२ लाख रुपैंयाँको कारोबार भएको छ।

आज सागर डिष्टिलरी र माबिलुङ इनर्जीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाए भने पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ७.९४ प्रतिशतका दरले गुमाएका छन् ।

 

 



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर ७, आईतवार ०९:४०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP