• २०८३ असार ३१ | Wed, 15 Jul 2026

बिहीबार प्रतितोला एक हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिहीबार प्रतितोला एक हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन एक हजार रुपैयाँले बढेको हो ।

बुधबार प्रतितोला दुई लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन बिहीबार बढेर दुई लाख ५३ हजार १०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ५५ रुपैयाँले वृद्धि भएर तीन हजार ८०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर २५, बिहीबार ०५:५०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP