• २०८३ असार ३१ | Wed, 15 Jul 2026

एमाले महाधिवेशनः संसद् पुनःस्थापना गराएरै छाड्ने ओलीकाे दाबी (हेराैं सम्बाेधनकाे पूर्णपाठ)

एमाले महाधिवेशनः संसद् पुनःस्थापना गराएरै छाड्ने ओलीकाे दाबी (हेराैं सम्बाेधनकाे पूर्णपाठ)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्दै संसद् पुनःस्थापना गराएरै छाड्ने बताउनुभएकाे छ।

आज भक्तपुरको सल्लाघारीमा आयोजित ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभयाे ।

महाधिवेशनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएकाे हाे । महाधिवेशन मङ्सिर २९ गतेसम्म सञ्चालन हुनेछ ।

उहाँले गर्नुभएकाे सम्बोधनकाे पूर्णपाठ यस्तो छः

अध्यक्ष-केपी-शर्मा-ओलीको-उद्घाटन-समारोहको-मन्तव्य-2082-08-27-1765618351



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर २७, शनिबार ०९:५५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP