• २०८३ भाद्र १६ | Tue, 01 Sep 2026

यस्ताे छ आजकाे माैसम पूर्वानुमान

यस्ताे छ आजकाे माैसम पूर्वानुमान

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली रहेको छ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव पनि रहेको महाशाखाले जनाएकाे छ।

देशका तराई भू-भागमा तापक्रम घट्ने तथा हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने देखिन्छ ।

पहाडी भाग तथा हिमाली भागमा पनि चिसाे बढीरहेकाले सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।

२०८२ पुस ०८ गते (मङ्गलबार)
दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ भने राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले उल्लेख गरेकाे छ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष ७, सोमबार ००:२४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP