• २०८३ असार ३२ | Thu, 16 Jul 2026

पनौतीको रोडाढुंगा उद्योगमा सुख्खा पहिरो, एक जनाको मृत्यु

पनौतीको रोडाढुंगा उद्योगमा सुख्खा पहिरो, एक जनाको मृत्यु

पनौती। काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा रहेको रुशी रोडाढुंगा उद्योगमा मंगलबार पहिरो जाँदा एक जनाको मृत्यु भएको छ ।

इस्काभेटरले खन्ने क्रममा पहिरो जाँदा काभ्रेको खानीखोला २ घर भई पनौती नगरपालिका–९ बस्ने अपरेटर ३४ वर्षीय रामबहादुर तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको हो ।

पहिरोमा घाइते भएका पनौती नगरपालिका १२ का ३५ वर्षीय ईश्वर गुरुङको भने उपचार भइरहेकाे छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष ९, बुधबार ००:२५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP