• २०८३ असार ३२ | Thu, 16 Jul 2026

ताप्लेजुङ केन्द्रविन्दु भएर चार दशमलव ६ रेक्टर स्केलको भूकम्प

ताप्लेजुङ केन्द्रविन्दु भएर चार दशमलव ६ रेक्टर स्केलको भूकम्प

काठमाडौँ । ताप्लेजुङ जिल्लाको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।

शनिबार बिहान ६ बजेर १३ मिनेट जाँदा चार दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार भूकम्पकाे धक्का आसपासका जिल्लामा पनि महसुस गरिएकाे थियाे ।

यसअघि गत मङ्सिर २८ गते मनाङ जिल्लाको ठोचे आसपास केन्द्रविन्दु भएर चार दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष १९, शनिबार ०२:२३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP