• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

आज दुई हजार एक सयले बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

आज दुई हजार एक सयले बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेकाे छ। आज प्रतिताेला दुई हजार एक सय रुपैँयाँले मूल्य बढेकाे हाे । बिहीबार दुई हजारले घटेकाे थियाे ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ६७ हजार ८०० कायम भएको छ।

यस्तै आज चाँदीकाे मूल्य भने घटेकाे छ। ५५ रुपैँयाँले घटेर एक तोला चाँदीको मूल्य आज ४ हजार ७८० कायम भएको महासंघले जनाएकाे छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष २५, शुक्रबार ०५:०२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP