• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

मनकामना साकाेसद्वारा रक्तदान कार्यक्रम, ४८ जनाले गरे रक्तदान

मनकामना साकाेसद्वारा रक्तदान कार्यक्रम, ४८ जनाले गरे रक्तदान

बनेपा । मनकामना बचत तथा ऋण सहकारी संस्था बनेपाकाे बार्षिक कार्यक्रम अनुसार शुक्रबार बृहत् रक्तदान कार्यक्रम सम्पन्न भयाे ।

नेपाल रेडक्रस साेसाईटी काभ्रे शाखाका प्राविधिक राधा थापाकाे नेतृत्वमा रक्तदान कार्यक्रम भएकाे हाे ।

कार्यक्रममा कुल ४८ जना रक्तदाताहरूले रक्तदान गरेका मनकामना साकाेसका वरिष्ठ प्रबन्धक सुजन जंगमले जानकारी दिनुभयाे ।

सहकारी संस्थाको ३१ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियाे । सहयाेगी सबैप्रति संस्थाले धन्यवाद ज्ञापन गरेकाे छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ २३, शुक्रबार १५:५८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP