• २०८३ असार ३१ | Wed, 15 Jul 2026

निर्वाचनका समयमा लगातार सात दिन बिदा हुने

निर्वाचनका समयमा लगातार सात दिन बिदा हुने

काठमाडाैँ । सरकारले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने भएको छ । निर्वाचन आयोगको सिफारिसमा सरकारले सो ३ दिन बिदा दिन लागेको हो ।

यससँगै फागुन १८ र १९ गते फागु पूर्णिमा (होली)को बिदा, २०, २१ र २२ गते चुनावको बिदा तथा २३ गते शनिबारको बिदा हुनेछ ।

यसैगरि २४ गते नारी दिवसको बिदा गरी लगातार ७ दिन बिदा हुने भएको हाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन १०, आईतवार ११:४८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP