• २०८३ असार ३१ | Wed, 15 Jul 2026

समानुपातिकमा ३ लाख ३४ हजार गणना हुँदा रास्वपालाई १ लाख ८३ हजार मत

समानुपातिकमा ३ लाख ३४ हजार गणना हुँदा रास्वपालाई १ लाख ८३ हजार मत

काठमाडौँ । प्रत्यक्षमा ४७ सिट जितिसकेको राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकमा पनि उच्च मत ल्याउँदै अघि देखिएको छ ।

यो समाचार तयार पार्दासम्म ३ लाख ३४ हजार ९६५ मतगणना भइसकेको छ ।

जसमा रास्वपाले १ लाख ८३ हजार १६४, नेपाली कांग्रेसले ५४ हजार ७९१ र एमालेले ४१ हजार १२ मत पाएको छ ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपाले १६ हजार ७५३, राप्रपाले १४ हजार ७६६, श्रम संस्कृती पार्टीले ७ हजार ८०८ र राष्ट्रिय परिवर्तन पार्टीले ५ हजार ५२५ मत पाएका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन २३, शनिबार १०:१६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP