• २०८३ असार ३१ | Wed, 15 Jul 2026

समानुपातिकमा ४४ लाख ४३ हजार मत गणना हुँदा रास्वपाले पायाे २१ लाख ९४ हजार

समानुपातिकमा ४४ लाख ४३ हजार मत गणना हुँदा रास्वपाले पायाे २१ लाख ९४ हजार

काठमाडौँ । प्रत्यक्षमा ११९ सिट जितिसकेको राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकमा पनि उच्च मत ल्याउँदै अघि देखिएको छ ।

यो समाचार तयार पार्दासम्म ४४ लाख ४३ हजार ११० मतगणना भइसकेको छ ।

जसमा रास्वपाले २१ लाख ९४ हजार ३१, नेपाली कांग्रेसले ७ लाख ४९ हजार १९६ र एमालेले ६ लाख ३६ हजार ३६६ मत पाएको छ ।

यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाले २ लाख ९७ हजार ८५९, राप्रपाले १ लाख ५९ हजार ९८४, श्रम संस्कृती पार्टीले १ लाख ३ हजार २४५, जनता समाजवादी पार्टीले ५१ हजार ४६४ र राष्ट्रिय परिवर्तन पार्टीले ४८ हजार ५८ मत पाएका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन २४, आईतवार १०:४९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP