• २०८३ असार ३२ | Thu, 16 Jul 2026

यातायात कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलिया पक्राउ

यातायात कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलिया पक्राउ

ललितपुर । जिल्ला प्रहरी परिसर ललितपुर र मातहत प्रहरी बृत्त सातदोबाटोले यातायात कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलियाहरु पक्राउ गरेकाे छ ।

प्रहरीले ललितपुर महानगरपालिका-१३ एकान्तकुना यातायात कार्यालयमा आउने सेवाग्राहीलाई अनावश्यक हैरानी दिने र अवरोध सिर्जना गर्ने १५ जना बिचौलियाहरुलाई आज बिहान ११ः३५ बजे नियन्त्रणमा लिएकाे हाे ।

उनीहरुलाई प्रहरी वृत्त सातदोबाटोमा राखि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएकाे छ ।

 

 



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र १६, सोमबार १०:१७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP