• २०८३ असार ३१ | Wed, 15 Jul 2026

शेयर बजारमा भिषण पहिराेः १०५.५० अंकले घट्याे नेप्से

शेयर बजारमा भिषण पहिराेः १०५.५० अंकले घट्याे नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार भिषण पहिराे गएकाे छ । आज नेप्से १०५.५० अंकले घटेको हाे ।

१२ अर्ब ३८ करोड ९ लाख १४ हजार रुपैयाँको कारोबार हुँदा आज नेप्से घटेर २ हजार ६७६.६८ विन्दुमा झरेको हो ।

आज नेप्सेमा कारोबार भएकामध्ये २६१ वटा कम्पनीको मूल्यमा गिरावट आयो । ७ वटा कम्पनीको शेयर मूल्य बृद्धि भयो ।

आज कारोबार भएका मध्ये रिलाइन्स स्पिनिङ मिल्सको मूल्य सबैभन्दा धेरै बढ्यो । यस्तै नारायणी डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै घट्यो ।

आज नेप्सेमा आएको गिरावटसँगै सबै समूहको उपसूचक पनि नकारात्मक बन्न पुगेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र २२, आईतवार १०:१६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP