• २०८३ असार ३१ | Wed, 15 Jul 2026

इन्धनको मूल्यः पेट्रोलमा २० र डिजेलमा ३० रुपैंयाँले मूल्य घट्यो

इन्धनको मूल्यः पेट्रोलमा २० र डिजेलमा ३० रुपैंयाँले मूल्य घट्यो

काठमाडाैं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

नयाँ मूल्य अनुसार पेट्रोलमा २० रुपैयाँ, डिजेलमा ३० रुपैंयाँ, हवाइ इन्धनमा ४० रुपैंयाँ प्रतिलिटर र ग्यासमा १ सय रुपैयाँ प्रतिसिलिण्डर घटेको छ ।

आज राति १२ बजेबाट लागू हुने गरी इन्धनको मूल्य घटाइएको निगमले जनाएको छ ।

यसअघि करिब २ महिनादेखि स्थिर भएको मूल्यमा अब पेट्रोलको नयाँ मूल्य १९७ रुपैंयाँ, डिजेल र मट्टितेलकाे १९५, हवाई इन्धनको २२९ र ग्याँसको मूल्य २ हजार ६० कायम भएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार १६, मंगलवार २२:५३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP