• २०८३ असार ३१ | Wed, 15 Jul 2026

राष्ट्रपतिद्वारा नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण साे विधेयक आइतबार प्रमाणीकरण गर्नुभएको हाे । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार काेइरालाले यसकाे जानकारी दिनुभएकाे हाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ५, आईतवार १५:४७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP