• २०८३ भाद्र १७ | Wed, 02 Sep 2026

दशैंका लागि काठमाडौंबाट घर फर्किनेको संख्यामा उल्लेख्य बृद्धि

दशैंका लागि काठमाडौंबाट घर फर्किनेको संख्यामा उल्लेख्य बृद्धि

काठमाडौँ । घटस्थापनापछि दशैंका लागि काठमाडौंबाट घर फर्किनेको संख्यामा उल्लेखनीय बृद्धि भएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, मंगलबार बिहान ६ बजेदेखि आज (बुधबार) बिहान ६ बजेसम्म ४३ हजार १३२ जनाले काठमाडौं छाडेका छन् ।

पछिल्लो २४ घण्टामा ४० हजारभन्दा बढीले काठमाडौं छोडेका हुन् । नयाँ बसपार्क, जडीबुटी, कोटेश्वरलगायत क्षेत्रमा सवारीसाधन र यात्रुको चाप बढेको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ८, बुधबार ११:२३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP