• २०८३ भाद्र १६ | Tue, 01 Sep 2026

नेप्से परिसूचकमा २.३५ अंककाे गिरावट, कति भयाे काराेबार ?

नेप्से परिसूचकमा २.३५ अंककाे गिरावट, कति भयाे काराेबार ?

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज झिनो अंकले घटेको छ। आज नेप्से २.३५ अंकले घटेको हो । जसमा ३ अर्ब २६ करोड ४ लाख ४० हजार रुपैंयाँको कारोबार भएकाे छ ।

आज कारोबारमा आएका मध्ये १०७ वटा कम्पनीको शेयर मूल्य घट्यो भने १३९ वटा कम्पनीको मूल्यमा गिरावट आएकाे छ। त्यस्तै, ५ वटा कम्पनीको मूल्य भने यथावत् रहेकाे छ ।

आज हिमस्टार कम्पनीको शेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने सिटी होटेल लिमिटेडको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाएका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ९, बिहीबार १२:१३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP