• २०८३ असार ३१ | Wed, 15 Jul 2026

विशेष बाढी पूर्वानुमान बुलेटिनः केही नदीहरुमा बाढीको जोखिम उच्च (सूचीसहित)

विशेष बाढी पूर्वानुमान बुलेटिनः केही नदीहरुमा बाढीको जोखिम उच्च (सूचीसहित)

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भागमा ‘मोन्था’ चक्रवातको प्रभाव पर्ने भएकाले केही ठूला र साना नदीहरुमा बाढीको जोखिम उच्च रहने जनाएको छ।

आजदेखि कोशी, मधेस र बागमती प्रदेशका धेरैजसाे ठूला नदीहरूको बहाव ३ दिनसम्म बढ्दो क्रममा रहने महाशाखाले भनेकाे छ ।

‘कोशी, मधेस र बागमती प्रदेशका अधिकांश नदीहरुको बहाव कार्तिक १३ गते बढ्दो क्रममा रहने तथा १४ र १५ गते सतर्कता तह आसपास पुग्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनु हुन अनुरोध छ ।’- महाशाखाले जारी गरेकाे सूचनामा उल्लेख छ ।

फाइल तस्बीर

 



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक १३, बिहीबार ०३:१७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP