• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

यस्ताे छ आजकाे मौसम पूर्वानुमान

यस्ताे छ आजकाे मौसम पूर्वानुमान

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ।

हाल कोशी प्रदेश, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

आज दिउँसो देशका हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर १७, बुधबार ०१:०९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP