• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

सिंह राशिहरूको लागि यो महिना सामान्य रहनेछ। आत्मविश्वासमा कमी आउनेछ। यात्रा कष्टदायी रहनेछ। साना बच्चाहरूलाई मौसमी बिमारीबाट जोगाउनु पर्ने हुन्छ। कार्यक्षेत्रमा बोलीको विपरीत अर्थ लाग्नेछ। चलिरहेको कार्यमा प्रशासनिक र राजकीय पक्षबाट बाधा आउनेछ। नयाँ कार्य प्रारम्भ गर्नमा उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। आफ्नो सोचलाई सकारात्मक राखेर अगाडि बढ्दा सफलता मिल्नेछ। स्वास्थ्य र आहारविहारमा विशेष ध्यान दिनुपर्ने हुन्छ। परिवारमा सम्पत्तिलाई लिएर वाद विवादको सम्भावना रहेको छ। विद्यार्थीहरूलाई पठनपाठनमा मेहनत धेरै गर्नुपर्ला। आकस्मिक धनलाभका योग छन्। व्यापार व्यवसायमा लाभ रहनेछ। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं।



कालोटोपी कालोटोपी    
  • २०८१ चैत्र २७, बुधबार ०४:३३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP