• २०८३ असार ३० | Tue, 14 Jul 2026

ऊनको स्वीटर सबैभन्दा बढी आम्दानी गर्ने फिल्म

ऊनको स्वीटर सबैभन्दा बढी आम्दानी गर्ने फिल्म

सन् २०२५ को सबैभन्दा बढी कलेक्सन गर्ने नेपाली फिल्म ऊनको स्वीटर बनेको छ। यसले राष्ट्रिय बक्स अफिसमा कुल रु. ११.३४ करोडभन्दा बढी आम्दानी गरेको छ। विशेष गरी पहिलो हप्ता मात्रमा रु. ५.७५ करोड जुटाउनु यसको लोकप्रियताको स्पष्ट परिचायक हो। कथाको भावुकता, सामाजिक सन्देश र भाइरल गीतहरूले यसको सफलता सुनिश्चित गरेको बताइएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र १२, बिहीबार ०७:३६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP