• २०८३ असार ३० | Tue, 14 Jul 2026

नेपाली गजल ‘दुनियाँ भुलेर आएँ’ सार्वजनिक (भिडियो)

नेपाली गजल ‘दुनियाँ भुलेर आएँ’ सार्वजनिक (भिडियो)

काठमाडौँ । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार सरोज संगम रावलद्वारा रचित एक मनोभावनात्मक गजल ‘दुनियाँ भुलेर आएँ’ सार्वजनिक भएको छ ।

गायिका तथा संगीतकार बबिना भट्टराईको संगीत रहेको उक्त गजलमा चर्चित गायक विश्व नेपाली र बबिना भट्टराईको नै स्वर रहेको छ । जसलाई साहस शाक्यले एरेन्ज गरेका हुन् ।

बबिना भट्टराईको अफिसियल युट्युब च्यानल (Babina Bhattarai ) मार्फत सार्वजनिक गजलमा सरोज बुढाथोकीको श्रृङ्गारमा गायिका तथा संगीतकार बबिना भट्टराई र गायक विश्व नेपाली फिचर्ड भएका गजलको भिडियोको निर्देशन केशवराज भट्टले गरेका हुन् । जसमा प्रकाश खड्काको सिनेमाटोग्राफी र मीन रावलको सम्पादन र कलर ग्रेडिङ रहेको छ ।

 



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख २४, बिहीबार ०७:०६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP