• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

सुनकाे मूल्य हालसम्मकै उच्चविन्दुमा, प्रतिताेला २ लाख ६०० मा काराेबार हुँदै

सुनकाे मूल्य हालसम्मकै उच्चविन्दुमा, प्रतिताेला २ लाख ६०० मा काराेबार हुँदै

काठमाडौं । सुनकाे मूल्य हालसम्मकै उच्चविन्दुमा पुगेकाे छ । आज प्रतिताेला २ लाख ६०० मा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । याे मूल्य बिहीबारकाे तुलनामा १ हजार २०० ले बढी हाे ।

आज चाँदीकाे मूल्य पनि सामान्य बृद्धि भएकाे छ । चाँदी ५ रुपैंयाँले बढ्दै आज २ हजार ३६० मा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र १३, शुक्रबार ०५:१३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP