• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026

‘नाता टुटायाै’ मा साजन पराजुलीकाे दमदार अभिनय (भिडियाे)

‘नाता टुटायाै’ मा साजन पराजुलीकाे दमदार अभिनय (भिडियाे)

काठमाडौं । रामहरि भण्डारी र काेपिला तामाङ वाइवाकाे स्वरमा ‘नाता टुटायाै’ बाेलकाे गीत बजारमा आएकाे छ।

गीतमा शब्द सरला तिमल्सिना र लय रामहरि भण्डारीकाे रहेकाे छ । गीतकाे म्युजिक भिडियाेमा साजन पराजुली, रेस्मा घिमिरे, उत्तम भण्डारी र अस्मिता सुनुवारकाे दमदार अभिनय देख्न पाइन्छ ।

गीतमा एरेन्ज विष्णु तामाङ, मिक्सिङ डिका गुरुङ, रेकर्डिङ दिपक बिसी र स्टुडियाे काठमाडाैं डिजिटलकाे रहेकाे छ ।

गीतकाे निर्देशन र सम्पादन साजन पराजुलीकाे रहेकाे छ भने छायांकन रामहरि भण्डारीकाे रहेकाे छ । अडियाे र भिडियाे आरबी फिल्मस् र पाेष्ट प्राेडक्सन पूर्णिमा डिजिटलकाे रहेकाे गीतकाे भिडियाे यस्ताे छः



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र १३, शुक्रबार १३:३८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP