• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

संघीय निजामति सेवा विधेयक- २०८० राष्ट्रिय सभामा पेश

संघीय निजामति सेवा विधेयक- २०८० राष्ट्रिय सभामा पेश

काठमाडाैं । संघीय निजामति सेवा विधेयक, २०८० राष्ट्रिय सभामा पेश भएको छ।

मंगलबारको राष्ट्रिय सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले पेश गर्नुभएको हो ।

बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त संघीय निजामति सेवा विधेयक, २०८० पेश गरिएको छ ।

अहिले सभामा विधेयकमाथि छलफल जारी छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र १७, मंगलवार १५:११
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP