• २०८३ असार ३१ | Wed, 15 Jul 2026

जेनजी प्रदर्शनः छानबिनका लागि सरकारद्वारा उच्चस्तरीय जाँचबुझ आयोग गठन

जेनजी प्रदर्शनः छानबिनका लागि सरकारद्वारा उच्चस्तरीय जाँचबुझ आयोग गठन

काठमाडौँ । जेनजी प्रदर्शनको छानबिनका लागि सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले विशेष अदालतका पूर्व अध्यक्ष एवं पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय अयोग गठन गरेको हो ।

आयोगकाे सदस्यमा नेपाल प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनका विज्ञ विश्वेश्वरराज भण्डारी रहनेछन् । आयोगको कार्य अवधि तीन महिनाको रहने छ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ५, आईतवार १५:२१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP