• २०८३ भाद्र १६ | Tue, 01 Sep 2026

कति छ आज सुनकाे मूल्य ?

कति छ आज सुनकाे मूल्य ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेकाे छ । मंगलबार हालसम्मकै उच्चविन्दुमा पुगेकाे सुन आज स्थिर रहेकाे हाे ।

आज सुन तोलाकाे दुई लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। साेमबार सुन तोलाको २ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदी तोलाको १० रुपैयाँले घटेर २ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र २५, बुधबार ०५:३४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP