• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

आज ६२.२९ अंकले बढ्याे नेप्से, कति भयाे काराेबार ?

आज ६२.२९ अंकले बढ्याे नेप्से, कति भयाे काराेबार ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ६२.२९ अंकले बढेको छ। यससँगै नेप्से परिसूचक २ हजार ५७१.३४ विन्दुमा पुगेको छ।

आज ४ अर्ब ५७ करोड ३९ लाख ४३ हजार रुपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ। नेप्से बढेसँगै आज व्यापार बाहेक सबै समूहको उपसूचक हरियाली बन्न पुगेको छ।

आज कारोबार भएकामध्ये २३६ वटा कम्पनीको शेयर मूल्य बढेकाे छ। १२ वटा कम्पनीको मूल्य घट्यो भने २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेकाे छ।

आज न्यादी हाइड्रोपावरको शेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा कमाए भने हिमालयन पावर पार्टनरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक ११, मंगलवार १०:०७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP